पूर्वउपरथी रमीन्द्र क्षेत्रीको जीवनीपरक पुस्तक ‘जीवन सुन्दर छ’ लोकार्पण (तस्बिरहरु)

पूर्वउपरथी रमीन्द्र क्षेत्रीको जीवनीपरक पुस्तक ‘जीवन सुन्दर छ’ लोकार्पण (तस्बिरहरु)
+
-

काठमाडाैँ – नेपाली सेनाका पूर्व उपरथी डाक्टर रमीन्द्र क्षेत्रीको जीवनीपरक पुस्तक ‘जीवन सुन्दर छ’ लोकार्पण गरिएकाे छ। चालिस वर्ष देशका लागि सेना भई लडेका क्षेत्रीले व्यक्तिगत जीवनका लागि पनि लडिरहेका छन्।  क्षेत्रीले आफूमाथि भएको आक्रमणलाई पनि पुस्तक लोकार्पणका क्रममा स्मरण गरे, ‘ममाथि भएको आक्रमण कुनै आतंकवादीले गरेको आक्रमणभन्दा कम छैन।’

१० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ०६० साल भदौ ११ गते उनीमाथि तत्कालीन विद्रोही माओवादीका लडाकुले आक्रमण गरेका थिए। सो घटनामा गोली लाग्दा स्पाइनल कर्ड इन्जुरी भएपछि उनी आजीवन ह्वीलचियरको सहायतामा छन्।

उक्त पुस्तक शुक्रबार प्रधानसेनापति महारथी प्रभुराम शर्मा, पत्रकार टीकाराम यात्री, सम्पादक रामचन्द्र फुयाँल र लेखक क्षेत्रीले लोकार्पण गरेका थिए। क्षेत्री जीवनमा हार नखाने मान्छे भएको दा गर्दै प्रधान सेनापति शर्माले भने, ‘यो किताबले सहनशील हुन सिकाउँछ। सबै पुस्ताका पाठकलाई मन छुन सक्ने जीवनी हो।’

रामचन्द्र फुयाँलले सम्पादन गरेको पुस्तकलाई यात्रा पब्लिकेशनले सार्वजनिक गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?