भारी वर्षाका कारण बढ्यो काठमाडौं उपत्यकाका नदीको बहाब, केही स्थानमा डुबान (फोटो-फिचर)

भारी वर्षाका कारण बढ्यो काठमाडौं उपत्यकाका नदीको बहाब, केही स्थानमा डुबान (फोटो-फिचर)
+
-

काठमाडौं- बिहानैदेखि परेको अविरल वर्षाका कारण राजधानी काठमाडौंका अधिकांश नदीको बहाब बढेको छ। निरन्तरको वर्षाका कारण नदीको बहाब बढ्नुका साथै कतिपय ठाउँमा ‍डुबानसमेत भएको छ।

उपत्यकामा बहने नदीहरू: बागमती, विष्णुमति, हनुमन्ते, मनोहरालगायतका नदीमा पानीको बहाब बढेसँगै आसपासका बस्तीमा डुवानसमेत भएको हो।

भारी वर्षा र डुबानका कारण मानिसको दैनिकी प्रभावित बनेको छ। अधिकांश नदीले खतराको बिन्दुसमेत पार गरिसकेका छन्।

थप तस्बिरहरू:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?