सहकारी पीडित स्थापितको उपचार अभावमा मृत्यु भएको भन्दै प्रदर्शन (तस्बिरहरु)

सहकारी पीडित स्थापितको उपचार अभावमा मृत्यु भएको भन्दै प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडाैँ – सहकारी पीडितकाे उपचार अभावकाे कारण मृत्यु भएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शव राख्ने बाकससहित र्‍याली निकालेकाे छ। 

सहकारी पीडित  ७२  वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको र पाँच लाख रूपैयाँ  धरौटी नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको भन्दै महासंघले आइतबार शान्ति बाटिकाबाट भद्रकालीसम्म र्‍याली गरेको हाे।

शनिबार बिहान स्थापितको मृत्यु भएको थियो। कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ। 

स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ। 

थप तस्बिरहरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?