गाईजात्राको अवसरमा प्राइड परेड (तस्बिरहरु)

गाईजात्राको अवसरमा प्राइड परेड (तस्बिरहरु)
+
-

काठमाडौँ – यौनिक तथा लैंगिक अल्पसंख्यक (एलजीबीटीक्यूआईए प्लस) समूहले प्राइड परेड प्रदर्शन गरेको छ।

गाईजात्राको अवसरमा ब्लु डाइमण्ड सोसाइटीको आयोजनामा मंगलबार दिउँसो ठमेलदेखि वसन्तपुरसम्म २१ औँ प्राइड परेडको आयोजना गरिएको हो।

सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले दिवंगत भएका साथीहरुको सम्झना तथा आफूहरुको स्वीकार्यताका लागि समाजमा जनचेतना फैलाउन र सरकारलाई दबाब दिन आफूहरुले प्राइड परेडको आयोजना गर्दै आएको बताइन्।

उनले भनिन्, ‘हाम्रो दिवंगत हुनुभएका साथीहरुको सम्झनास्वरुप र हाम्रो पहिचान प्रदर्शनका लागि भनौँ अथवा स्वीकार्यताका लागि भनौँ, समाजमा जनचेतना फैलाउने हिसाबले भनौँ, समुदायलाई सशक्त गराउने अथवा सरकारले दबाब दिने किसिमले भनौँ हामीले मनाउँदै आइरहेको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?