
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं प्रहरी परिसरको माइतीघरस्थित नवनिर्मित भवनको उद्घाटन गरेका छन्।ओलीले सोमबार बिहान उक्त भवनको उद्घाटन गरेका हुन्।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, नेपाली सेनाका कामु प्रधानसेनापति अशोक शिग्देल मुख्य सचिव, गृहमन्त्रालयका सचिव, सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पूर्व प्रहरी प्रमुखलगायतको सहभागिता थियो।
प्रधानमन्त्री ओलीले थुनुवा राख्ने ठाँउको पनि अवलाेकन गरेका थिए।
थप तस्बिरहरू: