काठमाडौँ – हरितालिका तीजको अवसरमा दर खाने दिन नजिकिँदै गर्दा कलाकारहरूले तीज मनाएका छन्।
शनिबार काठमाडौँको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा एक कार्यक्रम गरी कलाकारहरूले तीज मनाएका हुन्।
नेपाल फिल्म सोसाइटी महिला चलचित्रकर्मी समूहले आयोजना गरेको ‘हीराे जूम प्रस्तुत फिल्मी तीज २०८१’ कार्यक्रममा कलाकारहरु तीज मनाउन पुगेका थिए।
नायिका करिश्मा मानन्धर, पूजा शर्मा, अनु शाह, नायक तथा मोडल पल शाह, नायक सविन श्रेष्ठ, हाँस्य कलाकार जितु नेपाललगायत उपस्थित भएर तीज मनाएका हुन्।
थप तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































