सांसद नआएकाे संसद बैठक (तस्बिरहरु)

सांसद नआएकाे संसद बैठक (तस्बिरहरु)
+
-

काठमाडाैँ-  संघीय संसद्‌ अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ।

बैठक दिनकाे १ बजे बस्ने भनिएपनि आधिघण्टा ढिलाे गरी १ ३० पछि सुरु भएकाे हाे। मंगलबारकाे बैठकमा कुनै कार्यसूची भने राखिएका छैन्।

बै‍ठकमा सा‌सद्‌हरु खासै उपस्थित छैनन्। संसद बैठक हेर्न दर्शक दिर्घामा विद्यार्थी टन्न रहेका छन्। सरकार पक्ष तथा प्रतिपक्षकै कुर्सी खाली छन्।

बैठकमा आएका सांसद्‌हरु ‍पनि हाजिर लगाएर निस्कने गरेका छन्। त्यस्तै शीर्ष नेताहरू पनि बैठकमा छैनन्।

सबै तस्बिर: वर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?