चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको नतिजा विरुद्ध विद्यार्थीहरूको प्रदर्शन (तस्बिर)

चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको नतिजा विरुद्ध विद्यार्थीहरूको प्रदर्शन (तस्बिर)
+
-

काठमाडौं- चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएपछि विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका छन्।

नतिजा प्रकाशनमा गरेकाे त्रुटिकाे विरुद्धमा विद्यार्थीहरूले माइतीघर मण्डलामा आज नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘ओएआर सिटि हेर्न पाऊँ’, ‘एन्सर की हेर्न पाऊँ’, ‘क्वेस्चन पेपर सेट हेर्न पाऊँ’, ‘विद्यार्थीहरूकाे भविष्यसँग खेलबाड गर्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

साथै उनीहरूले माइतीघर मण्डलाबाट बानेश्वर क्षेत्रसम्म र्‍यालीसमेतकाे आयाेजना गरेका थिए।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?