
काठमाडौँ- काठमाडौँमा आइतबार फिल्म ‘शाम्बाला’को प्रिमियर भएको छ। मीनबहादुर भामको फिल्म शाम्बालाको आइतबार छायाँ सेन्टरमा प्रिमियर भएको हो।
प्रिमियरमा भारतीय निर्देशक अनुराग कश्यप, अभिनेता नवाजुद्धिन सिद्धिकी, नेपाली कला तथा राजनीति क्षेत्रमा विशिष्ट व्यक्तिहरुसहित गण्यमाण्यहरु सहभागी छन्।
निर्देशक भामका साथी अनुराग कश्यप विशेष निम्तोमा शाम्बालाको प्रदर्शनमा नेपाल आएका हुन्।
बर्षा शाहका तस्बिरहरु: