नवाजुद्धिन सिद्धिकीसँग नेपाली दर्शक तथा कलाकारले गरे अन्तर्क्रिया (तस्बिरहरु)

नवाजुद्धिन सिद्धिकीसँग नेपाली दर्शक तथा कलाकारले गरे अन्तर्क्रिया (तस्बिरहरु)
+
-

काठमाडौँ– नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियरमा आइतबार काठमाडौँ आएका भारतीय अभिनेता नवाजुद्धिन सिद्धिकीसँग सोमबार नेपाली कलाकार तथा दर्शकले अन्तर्क्रिया गरेका छन्।

मण्डला थिएटरमा भएकाे कार्यक्रममा भारतीय निर्देशक अनुराग कश्यप पनि उपस्थित रहने भनिए पनि उनी बिरामी भएकाले अनुपस्थित रहे।

मीनबहादुर भामको फिल्म शाम्बालाको आइतबार छायाँ सेन्टरमा प्रिमियर भएको हो। प्रिमियरमा भारतीय निर्देशक अनुराग कश्यप, अभिनेता नवाजुद्धिन सिद्धिकी, नेपाली कला तथा राजनीति क्षेत्रमा विशिष्ट व्यक्तिहरुसहित गण्यमाण्यहरु सहभागी थिए।

सोमबार नेपाली चलचित्रकी अभिनेत्री सुरक्षा पन्त, रिमा विश्वकर्मा तथा अन्य कलाकार र दर्शकले अभिनेता नवाजुद्धिन सिद्धिकीसँग अन्तर्क्रिया गरेका हुन्।

निर्देशक भामका साथी अनुराग कश्यप विशेष निम्तोमा शाम्बालाको प्रदर्शनमा नेपाल आएका हुन्।

बर्षा शाहका तस्बिरहरु:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?