कतार निर्यात हुन थाल्यो नेपालकाे ताजा तरकारी (तस्बिरहरु)

कतार निर्यात हुन थाल्यो नेपालकाे ताजा तरकारी (तस्बिरहरु)
+
-

काठमाडाैँ- अब कतारका नागरिकले पनि नेपालकाे ताजा तरकारी खान पाउने भएका छन्।

बिहीबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा भएकाे ‘नेपाली ताजा तरकारी कतारमा निर्यात समारोह’मा नेपालबाट कतारमा ताजा तरकारी निर्यात गर्ने सम्झाैता भएकाे हाे।

नेपालबाट सिमी, काँक्रा, भेन्टी मुला लगायतका तरकारी निर्यात हुने छन्। तरकारी हिमालय एयरलाइन्सबाट जाने छन्।

चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टकाे सहयोगमा उक्त कार्यक्रम भएकाे हाे। 

कतारका लागि नेपालका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले नेपाल र कतारबीच सन् २०१८ देखि कतारमा ४ लाख नेपाली कामदार र कृषि तथा खाद्य सुरक्षा सम्झौता भएको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेगका प्रवक्ता नरहरि घिमिरेले  यसले किसानलाई जीविकोपार्जनमा फाइदा पुग्ने बताए।

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कृषि क्रान्ति कृषिबाट मात्रै समृद्धि हुने बताए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?