
बर्षा शाह
१ year पहिले

अ
+
अ
अ
-
काठमाडौँ – राजतन्त्रसहितको हिन्दु राज्यको माग गर्दै काठमाडौँको प्रदर्शन भएको छ।
विश्व हिन्दु महासंघको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले धर्मनिरपेक्षता खारेज गरी हिन्दु अधिराज्य कायम गर्न माग गरेका छन्।
साथै उनीहरुले धर्मान्तरणको पनि विरोध गरेका छन्।

