ललितपुरको पुलचोकमा सडक भासियो (तस्बिरसहित)

ललितपुरको पुलचोकमा सडक भासियो (तस्बिरसहित)
+
-

काठमाडौँ – ललितपुरको पुलचोकमा सडक भासिएको छ।

पुलचोक इन्जिनियरिङ कलेजनजिक सडक भासिएको हो। भासिएको स्थानलाई डिभाइडरले छेकेर राखिएको छ।

सडकको किनारमा साइकल लेन बनाइएको ठाउँमा सडक भासिएको हो। सडक के कारणले भासिएको हो भन्ने खुलेको छैन।

ट्राफिक प्रहरीले उक्त क्षेत्रमा सवारीसाधनको आवागमन व्यवस्थापन गरिएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?