प्रसाईं समात्दा विरोध गर्ने समर्थक पनि पक्राउ (तस्बिरसहित)

प्रसाईं समात्दा विरोध गर्ने समर्थक पनि पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकले नाराबाजी गरेका छन्।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। प्रसाईंको पक्राउविरुद्ध उनका समर्थकले केहीबरे नाराबाजीसमेत गरे।

त्यसक्रममा प्रसाईंका केही समर्थकलाई पनि पक्राउ गरिएको छ। प्रसाईंलाई पक्राउ गरेर प्रहरीको साइबर ब्यूरो लगिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?