दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)

दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई रिहाइकाे माग गर्दै आज पनि उनका समर्थकहरुले विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले मंगलबार दिउँसाे माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। प्रसाईंलाई तत्काल रिहा गर्न उनीहरुकाे माग छ।

नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट उनलाई नियन्त्रणमा लिएको थियाे।

पक्राउ लगत्तै उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको थियाे। उनी स्वास्थयमा समस्या आएपछि आइतबार राती नै अस्पताल भर्ना भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?