पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध

पहिरोले पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध
+
-

पोखरा- लगातारको वर्षाले पहिरो खसेपछि पृथ्वी राजमार्गको तनहुँ खण्ड अवरुद्ध भएको छ। व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कनमा सडकमाथिबाट खसेको पहिरोले यातायात अवरुद्ध भएको हो।

व्यास नगरपालिका–३ मादी नदीको पुलमा सडकमाथिबाट खसेको लेदोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण चन्दले बताए।

‘सडक निर्माणका लागि खनिएको खाल्डोमा पानी जमेर पोखरी बनेको छ। पानीको निकास गर्न नसके सडक नै बगाउने जस्तो देखिन्छ’, उनले भने।

पृथ्वी राजमार्गको तनहुँको आँबुखैरेनीदेखि कास्कीको पृथ्वीचोकसम्म स्तारोन्नतिको चरणमा छ। सडक विस्तारका लागि खनिएका स्थानमा तीन दिनदेखि परेको झरीले यात्रा गर्न निकै कष्टकर बनेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?