चार दिने भुटान भ्रमण समाप्त गरी स्वदेश फर्किए पूर्वराजा शाह (तस्बिरसहित)

चार दिने भुटान भ्रमण समाप्त गरी स्वदेश फर्किए पूर्वराजा शाह (तस्बिरसहित)
+
-

काठमाडौं- चार दिने भुटान भ्रमण समाप्त गरी पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन्।

भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेका पूर्वराजा शाहलाई अघोषित रुपमा राजकीय सम्मान दिइएको थियो।

त्यहाँ रहँदा उनले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई समेत सम्बोधन गरेका थिए।

पूर्वराजा शाहाको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट आधाकारिक रुपमा केही नभनिएपनि यसको कुटनीतिक तथा राजनीतिक महत्त्वबारे नेपालमा अनेक अड्कलबाजी हुन थालेका छन्।

पूर्वराजा शाहको भ्रमण टोलीमा उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित उनको सचिवालयका सहयोगीहरू पनि सामेल थिए।

ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सभा ८ बजे उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?