खाद्यले सुरु गर्‍यो खसी, बोका र च्याङ्ग्राको बिक्री (तस्बिरहरु)

खाद्यले सुरु गर्‍यो खसी, बोका र च्याङ्ग्राको बिक्री (तस्बिरहरु)
+
-

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँका लागि खसी, बोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ।

खाद्यले आइतबारदेखि सुपथ मूल्यमा खसी, बोका र च्याङ्ग्रा बिक्री वितरण गर्न सुरु गरेको हो।

खसी–बोका प्रतिकेजी १० रुपैयाँ च्याङ्ग्रा प्रतिकेजी ३० रुपैयाँ छुटमा बिक्री गरिरहेको खाद्यले जनाएको छ।

थापाथलीस्थित खाद्यको कार्यालयमा खसीबोका तथा चाग्रा विक्री वितरण धमाधम भइरहेको छ।

यो पनि पढ्नुहोस्

उपत्यकामा जिउँदो खसी प्रतिकिलो छ सय ७० देखि सुरु, हरियो सिङ भएका खरिद गर्न सुझाव

उपत्यकामा जिउँदो खसी प्रतिकिलो छ सय ७० देखि सुरु, हरियो सिङ भएका खरिद गर्न सुझाव

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?