रविलाई म्याद थपका लागि कास्की अदालतमा ल्याइयो

रविलाई म्याद थपका लागि कास्की अदालतमा ल्याइयो
+
-

पोखरा- सहकारी ठगी र संगठित अपराध मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालत ल्याइएको छ।

केहीबेर अघि जिल्ला प्रहरी कार्यालय कास्कीले रविलाई जिल्ला अदालत कास्की ल्याएको हो। हिरासतमा राखेर अनुसन्धान गर्नलाई म्याद थप्न अदालत ल्याइएको हो।

रविलाई १ नम्बर इजलासका न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिनेछ। हिरासतमा कति दिने राखेर अनुसन्धान गर्ने उनको इजलासले अनुमति दिनेछ।

सरकारी वकिल र रविका वकिलले बहस गरेपछि अदालतले म्याद थप्नेछ। रविको तर्फबाट वरिष्ठ अधिवक्ताद्द्य सुशील पन्त, डा. नारायण घिमिरे अधिवक्ता यज्ञमणि न्यौपाने, हेमराज पोखरेल उपाध्याय, कमल पोखरेल, डा. लेखनाथ सापकोटाले बहस गर्नेछन्।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर शनिबार बिहानपख कास्की ल्याइएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?