प‍ाेखरा तनावग्रस्त: प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार (तस्बिरहरु)

प‍ाेखरा तनावग्रस्त: प्रदर्शनकारीमाथि पानीकाे फोहोरा प्रहार (तस्बिरहरु)
+
-

पोखरा- पोखरामा रास्वपा सभापति लामिछाने पक्राउकाे विरुद्धमा रास्वपाका नेताकार्यकर्ताले गरेकाे विरोध प्रदर्शन झन चर्किएकाे छ।

लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कास्कीले आइतबार पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो।

शहिदचोकगैरापाटन आसपासको क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो। शहिदचोकदेखि वाइचोक, बैदाम फिस्टेलगेट, मालपोत कार्यालय कास्की र मुस्ताङचोकसम्म निषेधाज्ञा जारी भएको छ।

निषेधित क्षेत्रमा प्रदर्शन गरिरहेका रास्वपा नेताकार्यकर्तालाई हटाउन खोज्दा प्रहरी र उनीहरुबीच धकेलाधकेल भएको थियाे।

धकेलाधकेल हुँदा पनि उनीहरुले रवि पक्राउको विरोधमा सहिदचोकमा नाराबाजी गरिरहेका छन्। उक्त भिड हटाउनलाई प्रहरीले पानीको फोहोरा हानेकाे थियाे। 

पानीको फोहोरा हान्दा पनि भिड नियन्त्रणमा आउन सकेको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?