
काठमाडौँ – साफ महिला च्याम्पियनसीपमा नेपालले माल्दिभ्सको पोष्टमा गोल वर्षा गरेको छ।
सोमबार साँझ त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० को फराकिलो अन्तरले हराएको हो।
नेपालका लागि रेखा पौडेलले ५ गोल गर्दा प्रिती राईले ३ गोल गरिन्। सविता रानामगर, अमिसा कार्की र अनिता केसीले एक–एक गोल गरे।
तस्बिरहरुः

तस्बिरः बर्षा शाह।

तस्बिरः बर्षा शाह

तस्बिरहरुः बर्षा शाह।