अखिल क्रान्तिकारीले जलायाे प्रधानमन्त्री ओलीकाे पु्त्ला (तस्बिरहरु)

अखिल क्रान्तिकारीले जलायाे प्रधानमन्त्री ओलीकाे पु्त्ला (तस्बिरहरु)
+
-

काठमाडाैँ- नेकपा माओवादी केन्द्रकाे भातृ संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे पुत्ला जलाएकाे छ।

नेकपा एमालेको पार्टी कार्यालय बनाउन जग्गा दान लिएको भन्दै अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला क्याम्पस समितिले मसाल जुलुस निकालेर ओलीकाे पुत्ला जलाएकाे हाे।

समितिले त्रिचन्द्र कलेज अगाडिको मुख्य सडकमा मसाल जुलुस र पुत्ला जलाएकाे हाे। आजबाट‌ माओवादीले पनि सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?