श्रीलंकाविरुद्ध नेपालको शानदार जित (तस्बिरहरु)

श्रीलंकाविरुद्ध नेपालको शानदार जित (तस्बिरहरु)
+
-

काठमाडौँ –  साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो। अब नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’को उपविजेता भारतसँग खेल्ने छ।

प्रभावशाली प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो।

नेपालका लागि रेखा पौडेलले २ तथा सावित्रा भण्डारी, सविता राना मगर, अमिषा कार्की र रश्मी घिसिङले एक–एक गोल गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?