दशरथ रंगशालामा नेपाल भर्सेज भारत (तस्बिरहरु)

दशरथ रंगशालामा नेपाल भर्सेज भारत (तस्बिरहरु)
+
-

काठमाडौँ – भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

पेनाल्टीमा नेपालका चार खेलाडीले गोल गरे। भारतका दुई खेलाडीको प्रहार नेपाली गोलकिपर अञ्जना राना मगरले रोकेकी थिइन्।

खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध गोल गर्दै भारतले अग्रता लिएको थियो। भारतका खेलाडीले गोलको सेलिब्रेसन गरिरहेका बेला नेपालकी साबित्रा भण्डारीले बल चलाएर गोल गरेपछि विवाद भएको थियो।

रेफ्रीले सुरुमा उक्त गोललाई मान्यता दिए पनि पछि मान्यता नदिँदा नेपालले विरोध जनाएको थियो। त्यसपछि खेल अवरुद्ध भएको थियो।

त्यसअघि रेखा पौडेल दोहोरो पहेलो कार्ड पाएर नेपाल १० खेलाडीमा सीमित भएपछि दर्शकले मैदानमा बोतल फाल्दासमेत खेल अवरुद्ध बनेको थियो।

अवरुद्ध खेल पुनः सुचारु भएको एक मिनेटभित्रै साबित्राले नेपालका लागि बराबरी गोल गरेकी थिइन्। दुवैतर्फबाट थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?