मानिस-बाघ द्वन्द्व प्राय बाघ पाइने ठाउॅमा भइरहन्छ । २०२३ को Global Tiger Forum को तथ्यांक अनुसार विश्वमा ५५७४ बाघहरु रहेको अनुमान गरिन्छ । नेपाल बाघका लागि विश्वमा चर्चित मानिन्छ । बाघको आनीबानीसॅग कसरी परिचित हुने? बाघ लजालु प्राणी हो या हिॅस्रक ? जंगलमा बाघसॅग जम्काभेट हॅुदाको अनुभव कस्तो हुने रहेछ ? यी र यस्ता अन्य जिज्ञासाबारे संरक्षणकर्मी प्रकाश श्रेष्ठ र डा. मित्रबन्धु पौडेलबीचको अनुभूतिजन्य रोचक कुराकानी …
बाघका कुराः संरक्षण र चुनौति
अ
+
अ
अ
-