बाँकेमा झाडाबान्ताबाट एकजनाको मृत्यु, पाँच जना बिरामीको भेरी अस्पतालमा उपचार हुँदै

बाँकेमा झाडाबान्ताबाट एकजनाको मृत्यु, पाँच जना बिरामीको भेरी अस्पतालमा उपचार हुँदै
+
-

नेपालगन्ज – बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडाबान्ता हुँदा एक जनाको मृत्यु भएको छ।

गएराति ८ बजेतिर पुरी र तरकारी खाएका केशवराम अहिरका परिवार बिरामी परेका हुन्। झाडाबान्ताले ६५ वर्षीय केशवराम अहिरको मृत्यु भएको छ।

हिरको अटोरिक्सामा राखेर स्वास्थ्य संस्थामा लैजाने क्रममा मृत्यु भएको खजुरा स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी सुशील थापाले जानकारी दिए।

थापाका अनुसार ५५ वर्षीया चौरासिया यादव, २६ वर्षीय भुवन्तु यादव, ३५ वर्षीया जिना यादव, १४ वर्षीय जसमन यादव र ६ वर्षीय अमृत यादव बिरामी परेका छन्। बिरामी सबैलाई नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएको छ।

अहिले उनीहरुको भेरी अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको छ। १४ वर्षीय जसमनको अवस्था गम्भीर रहेको छ। घटनाबारेमा बुझ्न स्वास्थ्य कार्यालय, बाँकेको टोली घटनास्थल गएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?