छठका लागि सजाइँदै काठमाडौँका नदी तलाउ (तस्बिरहरु)

छठका लागि सजाइँदै काठमाडौँका नदी तलाउ (तस्बिरहरु)
+
-

काठमाडौँ – काठमाडौँका नदी तथा तलाउमा छठ पर्वका लागि सजावट गरिँदै छ।

विशेषगरी तराईं–मधेसमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि धुमाधामका साथ मनाइन्छ।

काठमाडौँका कमलपोखरी, गुह्येश्वरीललगायतका क्षेत्रमा सजावटको काम हुँदै छ। छठ पूजा हुने स्थानमा झिलिमिली बत्तीहरु जडान गरिँदै छ।

तीन दिनसम्म मनाइने छठ वर्ष आजदेखि सुरु भइसकेको छ। छठको मुख्य दिन बिहीबार हो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?