जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव

जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव
+
-

धनगढी- जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएकाे छ ।

अस्पतालमा रहेको अक्सिजन प्लान्टमा समस्या आएपछि अक्सिजन अभाव भएकाे हाे ।

अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएकाे छ ।

भदौ महिनामा अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन बिग्रिएपछि असोज २० गते मर्मत गरेर अक्सिजन सेवा पुनः सुरु गरेपनि २ दिनपछि फेरि समस्या आएर करिब २ महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्टमा खरावी आएपछि जिल्ला अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका छन् । अस्पतालका सूचना अधिकारी नृपराज गिरीले अक्सिजन प्लान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेको र त्यसका पाटपुर्जा नेपालमा नपाइने भएकाले समय लागेकाे बताए ।

उनले पाटपुर्जा चिनबाट माग गरिएकाले अवको एक हप्तामा जिल्लामा पुगेर मर्मत भएर संचालनमा आउने बताए ।

उनका अनुसार चिनबाट साम्रगी ल्याउनुपर्दा मर्मतमा ढिलाई भएको हाे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?