
बर्षा शाह
कात्तिक २३, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- काठमाडौँ उपत्यकामा पनि ब्रतालुहरूले छठपर्व हर्षोल्लासपूर्वक सम्पन्न गरेका छन्।
काठमाडौँ उपत्यकाका नदी तथा तलाउमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न गरेका हुन्।
कमल पोखरी, गौरीघाट तथा कुपण्डोल क्षेत्रमा ब्रतालुहरूले छठपर्व मनाएका हुन्।
तस्बिरहरूः

