
बर्षा शाह
कात्तिक २५, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँको चाबहिलस्थित एक काठ गोदाममा आगलागी भएको छ।
चाबहिलको सरस्वतीनगरमा गोपीकृष्ण हलनजिक रहेको काठ गोदाममा आगलागी भएको हो।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगलागीबाट नजिकैको घरमा समेत क्षति पुगेको छ।

