
देश सञ्चार
कात्तिक ३०, २०८१
अ
+
अ
अ
-
चितवन दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि विश्वमै प्रख्यात छ । यहाँ लोपोन्मुख पाटे बाघ तथा एकसिंगे गैंडा लगायत धेरै जनावर, चराचुरुङ्गी, सरिसृप एवं वनस्पतिहरु पाइन्छन् । बाघमारा सामुदायिक वन, सौराहाबाट देशसंचारका लागि डा. मित्रबन्धु पौडेलको गैंडाबारे स्थलगत अवलोकन र टिप्पणि !

