एनपिएलको ब्रोडकास्टको अधिकार स्टार स्पोर्ट्सलाई

एनपिएलको ब्रोडकास्टको अधिकार स्टार स्पोर्ट्सलाई
+
-

काठमाडाैँ – आगामी १५ मंसिरबाट सुरु हुने नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रसारण ‘ब्रोडकास्ट’ को अधिकार प्रसिद्ध स्पोर्ट्स च्यानल ‘स्टार स्पोर्ट्स’ लाई दिइने भएको छ।

नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रोडकास्टको अधिकार स्टार स्पोर्ट्सलाई दिएको बताए।

ब्रोडकास्टको अधिकार स्टार स्पोर्ट्सले पाएको भन्दै भने, ‘सानै देखि ‘स्टार स्पोर्टस्’ मा क्रिकेट हेर्दाको उत्साहलाई अब नेपालको एनपिएल पनि हेर्न पाउने अवसर पाएको बताए। एनपिएलमा यो पटक ६ टोलीहरुले तयारी तीब्र पारिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?