इन्द्र–मोहन स्मृति गुठी धनकुटाद्वारा चार जना स्रष्टा सम्मानित

इन्द्र–मोहन स्मृति गुठी धनकुटाद्वारा चार जना स्रष्टा सम्मानित
+
-

मोरङ – इन्द्र—मोहन स्मृति गुठी धनकुटाले विभिन्न क्षेत्रमा योगदान पु¥याउने चार जना स्रष्टालाई नगदसहित विराटनगरमा सम्मान गरेको छ।

गुठीले शनिबार एक कार्यक्रम आयोजना गर्दै साहित्य, पत्रकारिता र गीत÷संगीत क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई पुरस्कृत गरेको थियो।

कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका पूर्वप्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले भाषा, साहित्य र संगीत देशको ऐना भएको चर्चा गरेका थिए। कार्यक्रममा उनले भौतिक पूर्वाधारको विकाससँगै भाषा, साहित्य र संगीतको विकासले मात्रै मुलुकको समग्र विकास हुने धारणा ब्यक्त गरे।

त्यसैगरी, गुठीका अध्यक्ष विवश पोखरेलले १९ वर्षदेखि गुठिले प्रत्येक दुई वर्षको अन्तरमा स्रष्टाहरुलाई सम्मान गर्दै आएको बताए।
कार्यक्रममा गुठीले गायिका कुन्ती मोक्तान, साहित्यकार एवं पत्रकार किशोर पहाडी, साहित्यकार रुद्र ज्ञवाली र कवि मञ्जुश्री गिरीलाई नगदसहित सम्मान गरेको थियो।

गुठीका अध्यक्ष पोखरेलका अनुसार कवि गिरीलाई १५ हजार र अन्य तीनजना स्रष्टालाई जनही २५ हजार रुपैयाँ प्रदानसहित सम्मान गरिएको थियो।

कार्यक्रममा कवि गोकुल अधिकारी, मुरारी सिग्देल, राधिका गुरागाईं, पत्रकार मीनकुमार नवोदित, साहित्यकार हरि कट्टेललगायतले शुभकामना ब्यक्त गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?