पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाइ (तस्बिरहरु)

पूर्वसभामुख ढुंगानाको अन्तिम बिदाइ (तस्बिरहरु)
+
-

काठमाडौँ – पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि गरिएको छ।

सोमबार अपराह्न पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ ढुंगानाको अन्त्येष्टि गरिएको हो। क्यान्सर रोगबाट पीडित ढुंगानाको आइतबार दिउँसो निधन भएको थियो।

यसअघि अन्तिम श्रद्धाञ्जलीका लागि ढुंगानाको पार्थिव शरीर सानो गौचरनमा राखिएको थियो। जहाँ प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत विभिन्न व्यक्तित्वहरु ढुंगानालाई श्रद्धाञ्जली दिन पुगेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?