
बर्षा शाह
मंसिर ५, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ।
सहकारी पीडितहरुले रकम फिर्ताको माग राख्दै माइतीघर मण्डलामा बुधबार विरोध प्रदर्शन गरेका थिए।
सोही क्रममा पीडित र प्रहरीबीच झडप भएको हो। प्रहरीले पीडितमाथि लाठचार्ज गरेको छ भने पीडितले ढुङ्गा मुढा पनि गरेका छन् ।

