सडक तथा खोलाको मापदण्ड गैरन्यायिक भएको भन्दै खबरदारी र्‍याली(तस्बिरसहित)

सडक तथा खोलाको मापदण्ड गैरन्यायिक भएको भन्दै खबरदारी र्‍याली(तस्बिरसहित)
+
-

काठमाडौँ- भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले बिहीबार खबरदारी र्‍याली गरेको छ।

सडक तथा खोलाको वर्तमान मापदण्ड गैरन्यायिक भएको र उक्त मापदण्डले आफूहरूलाई उठिबासको अवस्थामा पुर्‍याएको भन्दै मापदण्ड खारेजीको माग गर्दै उनीहरूले खबरदारी र्‍याली गरेका हुन्।

खबरदारी र्‍याली कुपण्डोल पुलमुनीबाट सुरू गरी माइतीघर मण्डलामा पुगेर कार्यक्रम गरिएको हो।

सडक तथा खोला मापदण्डले निजी घरजग्गामाथि हस्तक्षप भएको भन्दै अदालतको फैसला खारेजीको माग गर्दै उपत्यकामा विरोध एवम् आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?