
बर्षा शाह
मंसिर ८, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौँमा जनप्रदर्शन गरेको छ।
११ औँ पार्टी पुनर्गठन दिवसको अवसरमा नेकपाले शनिबार जनप्रदर्शन गरेको हो। जनप्रदर्शनमा विप्लवसहित पार्टीका नेता कार्यकर्ताहरु सहभागी थिए।

