कीर्तिपुरमा एनपिएलको क्रेज (तस्बिरहरु)

कीर्तिपुरमा एनपिएलको क्रेज (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ‌ओभरमा अलआउट हुँदै १२७ रन बनाएको थियो। उसका लागि मार्टिन गुप्टिलले अर्धशतक बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिँदा किशोर महतो र हर्ष थकरले २–२ विकेट लिए। त्यस्तै, बेन माइक र मोहम्मद मोसिनले १–१ विकेट लिएका थिए।

जवाफी ब्याटिङ गर्ने क्रममा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि लाहिरु मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७५ रनको स्कोर खेल्दा क्यानडाका हर्ष थकरले ३३ बलमा २ चौकाको सहयोगमा २९ रनको अविजित इनिङ्स खेले।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?