
बर्षा शाह
मंसिर १६, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- स्थानीय तह उपनिर्वाचन अन्तर्गत उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले मतदान गरेका छन् ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल युवक मावि पकनाजोल मतदान केन्द्र पुगेर उनले मतदान गरेका हुन् ।
उपप्रधानमन्त्री सिंहले मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गरेर राम्रो वडाध्यक्ष चयन गर्न आग्रह गरे ।

