स्थानीय तह उपनिर्वाचनः काठमाडौँ १६ मा यस्तो छ चुनाबको माहोल (तस्बिरहरू)

स्थानीय तह उपनिर्वाचनः काठमाडौँ १६ मा यस्तो छ चुनाबको माहोल (तस्बिरहरू)
+
-

काठमाडौँ- स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी रहेको छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।

काठमाडौँ महानगर वडा नं१६कीर्तिपुर नगरपालिकासहित देशैभर बिहानैदेखि मतदान भइरहेको  

काठमाडौँ महानगरपलिका १६ मा उपप्रधानमन्त्री प्रकाशमान सिंह, उनकी पत्नी सिर्जना सिंहलगायतले पनि मतदान गरेका छन्।

तस्बिरहरूः बर्षा शाह

 

 

 

 

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?