लुम्बिनी लायन्सको टाइटल स्पोन्सर एनसेल (तस्बिरसहित)

लुम्बिनी लायन्सको टाइटल स्पोन्सर एनसेल (तस्बिरसहित)
+
-

नेपाल प्रिमिएर लिग(एनपिएल) लुम्बिनी लायन्सको टाइटल स्पोन्सर एनसेल भएको छ। आइतबार नक्सालस्थित हिलटन होटलमा एक कार्यक्रमको आयोजना गरी एनसेलले आफ्नो लोगो भएको लुम्बिनी लाउन्सको जर्सी सार्वजनिक गरेको थियो ।

‘साइनिङ सेरमनी’ भनी गरिएको उक्त कार्यक्रममा  राष्ट्रिय क्रिकेट टिमका कप्तान ‍रोहित पौडेल, लुम्बिनी लायन्सका ब्रान्ड एम्बास्डर नायक राजेश हमाल, लुम्बिनी लायन्सका प्रतिनिधि, एनसेलका प्रतिनिधि तथा खेलाडीहरूको उपस्थिति रहेको थियो। पौडेल लुम्बिनी लायन्समा आवद्ध छन्।

एनपिएललाई नै स्पोन्सर गरेको एनसेलले लुम्बिनीलाई भने टाइटल स्पोन्सर गरेको हो।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?