स्टार खेलाडी शिखर धवन आउट भएपछि यस्तो बन्यो टियु क्रिकेटको माहोल (तस्बिरहरू)

स्टार खेलाडी शिखर धवन आउट भएपछि यस्तो बन्यो टियु क्रिकेटको माहोल (तस्बिरहरू)
+
-

नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज सोमबार कर्णाली याक्स र जनकपुरबिचको खेल जारी छ। खेलको सुरुवातमै जनकपुरले कर्णालीका स्टार ब्याटर शिखर धवनलाई १४ रनमा पेभिलियन पठाएको छ।

यसै माहोलमा जनकपुरका समर्थकहरू रमाइरहेका छन् भने महंगा खेलाडी आउट हुँदा कर्णालीका समर्थकहरू खुसी छैनन्।

जाडोको समयमा पनि पारिलो टियु क्रिकेट मैदान यतिबेला खेलले झनै गर्मिलो बनाएको छ।

आजको खेल यी दुई टिमबिच मात्र नभएर भारतीय स्टार शिखर धवन र न्युजिल्यान्ड स्टार जिमी निशमबिचको भिडन्तका रुपमा समेत हेरिएको थियो।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?