
बर्षा शाह
मंसिर १८, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – आकाश खुल्दा काठमाडौँ उपत्यकाबाट हिमालहरु देख्न सकिन्छ।
काठमाडौँबाट गणेश हिमाल, लाङटाङ हिमाल, दोर्जेलाक्पालगायतका हिमालहरु देखिन्छन्।
तर, पछिल्लो समय वायु प्रदूषणका कारण हिमाल धमिलो देखिन्छन्।
तस्बिरमा हेर्नुहोस्, काठमाडौँबाट देखिएको धरहरासहितको हिमाली दृश्यः

