टियू मैदानमा पोखरा एभेन्जर्स र जनकपुर बोल्टस्‌‍लाई हौसाइरहेका दर्शक (तस्बिरहरू)

टियू मैदानमा पोखरा एभेन्जर्स र जनकपुर बोल्टस्‌‍लाई हौसाइरहेका दर्शक (तस्बिरहरू)
+
-

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा आज बिहान ९ बजेदेखि सुरु भएको खेलमा जनकपुर लगातार तेस्रो जितको लक्ष्यमा देखिन्छ भने पोखरा पहिलो जितको प्रतीक्षामा रहेको छ।

आ-आफ्नो जितका लागि मैदानमा‍ खेलाडीहरू उत्रिरहँदा उनीहरूलाई दर्शकको साथ र हौसला पनि उत्तिकै छ। मंसिरको जाडोको बेला पारिलो टियू मैदानमा बसेर यतिबेला दुवै टिमलाई आ-आफ्ना समर्थकले हौसाइरहेका छन्।

जारी खेलमा जितका लागि पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्‌लाई १३९ रनको लक्ष्य दिएको छ। सोही लक्ष्यलाई बलियो टिम मानिएको जनकपुर बोल्टस्‌ले निकै उत्साहजक रुपमा पछ्याइरहेको छ।

तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?