भुटानी नरेशद्वारा बौद्ध दर्शन (तस्बिरसहित)

भुटानी नरेशद्वारा बौद्ध दर्शन (तस्बिरसहित)
+
-

काठमाडौँ- भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले बौद्धनाथ को दर्शन गरेका छन्।

आज बिहान नेपाल आइपुगेका उनले बौद्धनाथको दर्शन एवम् पूजाअर्चना गरेका हुन्।

उनले यसअघि विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका थिए। दर्शनअघि यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए।

भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौं आएका‍ भुटानी नरेश आजै स्वदेश फर्किने कार्यक्रम छ। सोही अनुसार उनी आज बौद्धनाथको दर्शन एवम् अवलोकन गरी उतैबाट एयरपोर्ट लागेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् आजै दिउँसो २:४० बजे फर्किने तयारीमा रहेका उनले करिब ४ घण्टा काठमाडौंमा बिताए।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?