भ्रष्टाचार नियन्त्रणका लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

भ्रष्टाचार नियन्त्रणका लागि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौं- भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवर्धनका लागि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले माइतीघरमा प्रदर्शन गरेको छ।

आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा आम नागरिक र सरोकारवालाहरू समक्ष सन्देश प्रवाहका लागि माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो।

जसमा नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत प्लेकार्डसहित सहभागी थिए। सहभागीले ‘न्याय निसापमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो पार्दछ’, ‘सरकारी जागिरलाई व्यवसायको रुपमा नलिइ सेवामुखी हुनुपर्दछ’, ‘भष्ट्राभारविरुद्ध एकजुट होऊँ’लगायतका प्लेकार्ड बोकेका छन्।

नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन्। भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औँल्याउँदै आएका छन्।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?