प्यालेष्टिनीहरुमाथि भइरहेको जनसंहारविरुद्धको अभियानमा प्रचण्ड-बाबुरामलगायतको हस्ताक्षर (तस्बिरहरू)

प्यालेष्टिनीहरुमाथि भइरहेको जनसंहारविरुद्धको अभियानमा प्रचण्ड-बाबुरामलगायतको हस्ताक्षर (तस्बिरहरू)
+
-

काठमाडौं- प्यालेष्टिनीहरुमाथि इजरायलबाट भइरहेको जनसंहारविरुद्धको अभियानमा पूर्वप्रधानमन्त्रीहरू: पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, बाबुराम भट्टराईलगायतले हस्ताक्षर गरेका छन्।

आज सोमबार दिउँसो १ बजे रत्नपार्क शान्तिवाटिकामा भएको उक्त ‘देशव्यापी हस्ताक्षर अभियान’मा उनीहरू सहभागी भएका हुन्।

उनीहरूसँगै पूर्वउपप्रधान मन्त्री उपेन्द्र यादव, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति, राजमो उपाध्यक्ष दुर्गा पौडेललगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा नागरिक आन्दोलनका अगुवाहरूको सहभागिता थियो।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?