
अ
+
अ
अ
-
आफू खेलेका सबै खेलमा लगातार जित हासिल गरेको जनकपुरलाई आज भने सुदूरपश्चिमले निकै फराकिलो अन्तरले पराजित गरेको छ।
सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको जित हासिल गर्दाको क्षण निकै हेर्न लाएक थियो।
जनकपुर ब्याटिङ गरिरहँदा फिल्डङ गरिरहेको टोली सुदूरपश्चिमका लागि विकेट लिँदा दीपेन्द्र सिंह ऐरीले गरेको सेलिब्रेसनले खेललाई झनै रोमान्चित बनाएको थियो।
तस्बिरहरू: