काठमान्डुसँग १८ रनले पराजित लुम्बिनी (तस्बिरहरु)

काठमान्डुसँग १८ रनले पराजित लुम्बिनी (तस्बिरहरु)
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएकाे छ।

‘प्लेअफ’ का लागि गणितिय सम्भावना कायम राख्न जित्नै पर्ने दबाब रहेपनि लुम्बिनी काठमान्डुसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।

चौंथो खेलमा दोस्रो जित निकालेको काठमान्डुले भने प्लेअफ सम्भावना कायम राखेको छ। लो- स्कोरिङ टोटल जोगाएको काठमान्डुले १०३ रनको सामान्य स्कोर बचाउन सफल भयो। लुम्बिनी भने छैटौ खेलमा पाँचौ हार भोग्दै प्रतियोगिताबाट बाहिरीएकाे हाे।

१ सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अलआउट भएको थियो। उसका कुनैपनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?