एनपिएलः विराटनगर भर्सेज चितवन (तस्बिरहरु)

एनपिएलः विराटनगर भर्सेज चितवन (तस्बिरहरु)
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।

विराटनगरका लागि बसिर अहमदले अर्धशतक बनाए। ४४ बल खेलेका उनले ४ चौका र ४ छक्काको मद्दतमा ६८ रन बनाए। यस्तै, मार्टिन गुप्टिलले ४५ र राजेश पुलामीले रन ३३ बनाए। लोकेश बम र स्कोट इडवार्ड शून्य रनमा आउट हुँदा दिपक बोहोरा ४ र निकोलस किर्टन ८ रनमा आउट भए।

बलिङतर्फ चितवनका रजन ढकालले दुई तथा सोहेल तनवीर, बासिल हमीद र कुशल मल्लले एक–एक विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?